विप्लव र एरिका युएसए ओपन अन्तर्राष्ट्रिय कराँते खेल्दै
काठमाडौँ । विप्लवमान श्रेष्ठ र एरिका गुरुङले युएसए ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगिता खेल्ने भएका छन् । यहि मार्च २६ देखि ३१ सम्म अमेरिकाको टेक्सासमा सो प्रतियोगिता हुने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । सो प्रतियोगितामा विप्लवलाल श्रेष्ठ पुरुष ८४ केजीमाथि