केपी ओली कपको सेमिफाइनल समीकरण पूरा, फाइनल शुक्रबार
पोखरा । पोखरामा जारी ‘केपी ओली कप टी– २० राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । पोखरा रङ्गशालामा जारी प्रतियोगितामा समूह ‘ए’ बाट बागमती प्रदेश, समूह ‘बि’ बाट एपिएफ क्लब र समूह ‘सि’ बाट मधेस प्रदेश र समुह