केपी ओली कप खेल्ने बागमती प्रदेशको टिम घोषणा, कप्तानमा सन्दीप लामिछाने
काठमाडौं । केपी ओली कप टी- २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश टिमको कप्तानी सन्दीप लामिछानेले गर्ने भएका छन् । बागमती प्रदेश क्रिकेट एसोसियसनले सन्दीपको कप्तानीमा मंगलबार १४ सदस्यीय टोली घोषणा गरेको हो । टिममा सन्दीपसँगै राष्ट्रिय टिमका प्रतिश जिसी,