त्रिकोणात्मक टी-२० : युएईविरुद्ध हङकङ ६१ रनले विजयी
काठमाडौं । हङकङले युएईलाई ६९ रनले हराएको छ। त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत बुधबार मुलपानीमा भएको खेलमा हङकङ विजयी भएको हो । हङकङले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको युएईले निर्धारित ओभरको खेलमा ५ विकेटको क्षतिमा १४३ रनमात्र बनाउन सक्यो। युएईका