विश्वकप छनोटमा युएईविरुद्ध खेल्ने नेपाली फुटबल टिमको घोषणा
काठमाडौं । नेपालले २०२६ को विश्वकप छनोटको दोस्रो चरणमा यूएईविरुद्ध खेल्ने टोलीको घोषणा गरेको छ। बिहीबार मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले विश्वकप छनोटको दोस्रो चरणमा यूएईको घरेलु मैदानमा खेल्ने नेपाली टिमको घोषणा गरेका हुन्। नेपालले आगामी बिहीबार यूएईको घरेलु मैदानमा