आईसीसी टी–२० विश्वकपः नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं । नेपाल र ओमानका बिचमा आज प्रतिस्पर्धा हुदैँछ । आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटको खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो । सो खेल त्रिभुवन बिश्वविद्यालयको खेल मैदान किर्तिपुरमा हुनेछ । यो खेल बिहान ९ बजे