त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा आज नेपालले यूएईसँग खेल्दै
काठमाडौं । त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा आज नेपालले यूएईसँग खेल्दैछ। खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ बजे सुरु हुने छ । नेपालले हङकङ र यूएईलाई समान २/२ खेलमा हराएको थियो। यूएई र हङकङले समान एक-एक खेल जित