पाकिस्तानलाई पराजित गर्दै अफगानिस्तान क्रिकेटको फाइनलमा प्रवेश
काठमाडौँ । चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरूष क्रिकेट खेलमा अफगानिस्तानले पाकिस्तानलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । हाङझाउमा आज भएको दोस्रो सेमिफाइनल खेलमा अफगानिस्तानले पाकिस्तानलाई ४ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो। यो जितसँगै अफगानिस्तानले