१९औँ एशियाली खेलकुदका विजेता तथा प्रशिक्षकलाई सांसद चौधरीको सम्मान
काठमाडौं । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरुण कुमार चौधरीले हालै सम्पन्न १९औँ एशियाली खेलकुद प्रतियोगितामा पदक विजेता तथा प्रशिक्षकहरुलाई सम्मान गरेका छन् । नेपाललाई विभिन्न खेलमा पदक जिताएपनि सरकारद्वारा वेवास्ता गरिएको भन्दै सांसद चौधरीले खेलाडीहरुको आत्मसम्मान्