कुशल भुर्तेल उत्कृष्ट ब्याटर र गुल्सन झा उत्कृष्ट प्लेयर
काठमाडौं । काठमाडौंमा भएको आईसीसी टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामाम नेपाली राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल उत्कृष्ट ब्याटर चुनिएका छन् । प्रतियोगितामा नेपाल उपविजेता हुँदा ओपनर भुर्तेलले १८५ रन बनाएका थिए । उनले पाँच खेलमा एक अर्धशतकसहित १८५ रन