विश्वकप छनौटमा नेपाल युएईसँग पराजित
काठमाडौं । नेपाल २०२६ को विश्वकप छनोट अन्तर्गत युएईविरुद्धको खेलमा पराजित भएको छ । दुबईको अल मकटोउम स्टेडियममा सम्पन्न खेलमा युएईले नेपाललाई ४-० गोल अन्तरले पराजित गरेको हो । नेपालले पहिलो हाफमा ४ गोल खाएको थियो भने दोस्रो हाफ गोल