काठमाडौं । नेपाल सुपर लिगमा आज दुई टोली बिचमा भिडन्त हुदैँछ । आजको खेलमा वीरगञ्ज युनाईटेड र झापा फुटवल क्लबका बिचमा प्रतिस्पर्धा हुदैँछ । दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने सो खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।