टेलिकमद्वारा दैवी प्रकोप उद्धार कोषमा १० करोड सहयोग
काठमाडौं । भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि नेपाल टेलिकमले संस्थागत रुपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १० करोड सहयोग रकम हस्तान्तरण गरेको छ । आज आयोजित एक विशेष