नेप्सेमा दोहोरो अंकको गिरावट, पाँच अर्ब ३८ करोडको कारोबार
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घटेर दुई हजार ६१२ दशमलव ४२ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने