आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार अमेरिकी डलर, युरो र पाउन्ड स्टर्लिङसहित धेरैजसो विदेशी मुद्राको भाउ ऐतिहासिक रूपमा उच्च विन्दुमा पुगेको छ । केन्द्रीय बैंकका अनुसार