कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ व्यापारी मर्कामा
सुर्खेत । जुम्ला, मुगु र हुम्लामा उत्पादित स्याउ देशका प्रमुख सहरमा निर्यात हुने मुख्य सिजनमै कर्णाली राजमार्ग अवरुद्ध भएपछि व्यापारी समस्यामा परेका छन्। अविरल वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत जुम्ला–कालीकोट–दैलेख सडकखण्डका विभिन्न स्थानमा पहिरो, ढुंगा र लेदो खसेर सडक अवरुद्ध भएपछि