यती एअरलाइन्सले घटायो टिकटको मूल्य
काठमाडौ । कोभिड–१९ संक्रमणको प्रभावले काठमाडौं बाहिर जाने यात्रुहरुको सहजताका लागि यती एअरलाइन्सले आफ्ना उडानहरुमा टिकटको मूल्य सस्तो बनाएको छ । भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज र पोखराको लागि टिकटको मूल्य घटाएको छ । साथै, तल दिइएको शुल्कबाहेक पनि न्यूनतम मूल्यका