अल्लोबाट वार्षिक १० लाख आम्दानी
मुसिकोट । बेरोजगारी समस्याका कारण धेरैजसो युवा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता छ । कतिपय व्यक्तिले स्वदेशमै गरिएको लगानीले सोचेजस्तो फाइदा नहुने बताउने गरेका छन् तर रुकुम पश्चिममा भने केही महिला उद्यमीले अल्लो व्यवसायबाट राम्रो आम्दानी गर्दै आएका छन् । जिल्लाको