राहुघाट जलविद्युत् आयोजनाको प्रशासनिक र आवास भवन निर्माण
म्याग्दी । रघुगङ्गा गाउँपालिका–३ पिप्लेमा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइइ«ो लिमिटेडले निर्माण गर्न लागेको राहुघाट जलविद्युत् आयोजनाको प्रशासनिक र आवास भवन निर्माण गरिएको छ । चालिस मेगावाट क्षमताको आयोजना कार्यालय र कर्मचारी आवासका लागि विसं २०६७ मा १०