‘श्रम मेरो, मूल्य अर्कैको ?’
भोगाइ–१ “बिहे गरेदेखि नै म बिहान ४ बजे उठेर घरधन्दा सकेर श्रीमान्सँगै हस्तकलाको सामग्री बनाउने गरेको छु । श्रीमान्सँगै श्रम गर्नुपर्छ, तर मैले मेरो श्रमको मूल्य कहिल्यै पनि ‘चाख्न’ पाइन्, आफूलाई मनमा लागेको ठाउँमा एक पैसा पनि खर्च गर्न पाइन,