एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट अस्पतालबीच सम्झौता
काठमाडौं– एनआई सी एशिया बैंक लिमिटेड र एभरेष्ट अस्पताल बीच स्वास्थ्य सेवामा छुट दिने सम्बन्धि सम्झौता भएको छ । बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई एभरेष्ट अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा ५% देखि १०%