राष्ट्रपति भण्डारीले आज संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम अपराह्न ४ बजे प्रस्तुत गर्ने
काठमाडौं , आर्थिक वर्ष २०७६ र ७७ को वार्षिक नीति तथा कार्यक्रम शुक्रबार सङ्घीय संसद्मा पेस हुँदैछ। संघीय संसद सचिवालयका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले तयार पारेको नीति तथा कार्यक्रम शुक्रबार अपराह्न ४ बजेपछि संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नेछिन् । नीति तथा