कालो सूचीसम्बन्धी प्रावधान हटाउन निर्माण व्यवसायीको माग
काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्कालाई नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलले पूर्वाधार निर्माणमा उल्झन खडा गरिरहेका ऐनरनियम परिमार्जनका लागि पहल गरिदिन ज्ञापनपत्र बुझाएको छ । सडकलगायत पूर्वाधार निर्माणमा देखिएको समस्याबारे सभापति र सदस्यलाई जानकारी गराउँदै प्रतिनिधिमण्डले