प्रभु बैंकको एक्स्टेन्सन काउण्टर जिप्रका झापामा
झापा । प्रभु बैंकले झापा जिल्लाको भद्रपुरनगरपालिका चन्द्रगढिस्थित जिल्ला प्रशासन कार्यलयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । सो एक्स्टेन्सन काउण्टरको उद्घाटन सोमबार सहायक प्रमुख जिल्ला अधिकृत कृष्ण कुमार निरौलाले एक समारोहका बीच गरेका छन् । नेपाल राष्ट्र बैंक तथा अन्य