१५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ बजेट भाषणको पूर्णपाठ
काठमाडौं ,संघीय संसद्को संयुक्त बैठकमा बुधबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले विनियोजित रकममध्ये चालु खर्च नौ खर्ब ५७ अर्ब १० करोड १४ लाख र पूँजीगततर्फ चार खर्ब आठ अर्ब ५९ लाख निर्धारण गरिएको बताए । सरकारले आर्थिक