जोन्टा क्लबद्वारा एभरेष्ट बैंकको सहकार्यमा नवलपरासीको विद्यालयमा शौचालय निर्माण
काठमाडौं। जोन्टा क्लब काठमाडौंले एभरेष्ट बैंक लिमिटेडको सहयोगमा तल्लो भ्यूरन मध्यबिन्दु नगरपालिका वडा नं. १५ स्थीत बालसिद्ध बेसिक स्कुलमा शौचालय निर्माण गरेको छ । एभरेष्ट बैंकका तर्फबाट नारायणघाट शाखाका डेप्यूटी म्यानेजर प्रभात उप्रेती र जोन्टा क्लब काठमाडौंकी प्रेसिडेन्ट सीमा गोल्छाले