सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आर्थिक सहयोग
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत क्विस्ट सोसियल क्लवका विद्यार्थीहरुलाई आर्थिक सहयोग गरेको छ । बैंकले प्रदेश नं. ३ ललितपुर महानगरपालिका ७ ग्वार्कोमा सन्चालित क्विस्ट इन्टरनेशनल कलेज अन्तर्गतको क्विस्ट सोसियल क्लवका विद्यार्थीहरुलाई वित्तीय सहयोग प्रदान