नेप्से र कारोबार रकम दुवैमा वृद्धि
काठमाडौं । सेयर बजार आज पनि सकारात्मक देखिएको छ। अघिल्लो दिन बुधबार १४ अंकले वृद्धि भएको नेप्से परिसूचक यसदिन ७.५० अंकले बढेर २५९७.८० विन्दुमा अडिएको छ। परिसूचक सामान्य अंकले बढे पनि कारोबार रकम भने बुधबारको तुलनामा वृद्धि भएको छ। यसदिन ३७१