अहिले योजना आयोगको शक्ति अर्थ मन्त्रालयमा केन्द्रित भयो : एमाले सांसद कँडेल
काठमाडौं । नेकपा (एमाले)का सांसद तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पुष्पराज कँडेलले राष्ट्रिय योजना आयोगको भूमिका र प्रभावकारिता क्रमशः कमजोर बन्दै गएको बताएका छन्। सोमबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै कँडेलले विगतमा योजना आयोगले अर्थ मन्त्रालयलाई नीतिगत मार्गदर्शन गर्ने अभ्यास