मधेस सरकारको बजेटमाथि प्रतिपक्षीको असन्तुष्टि, पुनर्लेखन गर्न माग
काठमाडौं । मधेस प्रदेशका प्रतिपक्षी दलहरूले प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट पुनर्लेखन गर्न माग गरेका छन्। बजेटलाई अव्यावहारिक, असन्तुलित, संघीयताको मर्मविपरीत र नीतिगत भ्रष्टाचारलाई प्रोत्साहन गर्ने खालको भएको आरोप लगाउँदै उनीहरूले प्रदेश गौरवका आयोजना समेटेर बजेट संशोधन