नेप्सेमा उच्च अंकको वृद्धि, ५ अर्ब ५१ करोडमाथिको कारोबार
काठमाडौं । साताको पहिलो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक सकारात्मक देखिएको छ। परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ४१.७० अंकले बढेर २७१९.२४ विन्दुमा पुगेको हो। यसदिन ३४३ वटा स्क्रिप्सको १ करोड २२ लाख ४५ हजार ३३७ कित्ता