अख्तियारद्वारा यातायात कार्यालय चाबहिलमा छापा, कार्यालय प्रमुखलगायत कर्मचारीको मोबाइल जफत
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालय चाबहिलमा छापा मारेको छ। मंगलबार दिउँसो अख्तियारको टोलीले छापा मारेर कार्यालय प्रमुख, त्यहाँका कर्मचारी, ट्राफिक प्रहरी र ड्राइभिङ सेन्टरका कमर्चारीको मोबाइल जफत गरेको हो । सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा अनुत्तीर्ण