आगामी बजेट सुधारवादी हुने अर्थमन्त्री वाग्लेको घोषणा
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट सुधारवादी हुने बताएका छन् । उनले सरकारको मूल प्राथमिकता सुशासन, आर्थिक पुनर्संरचना र पूर्वाधार विस्तार रहेको स्पष्ट पारे । सोमबार काठमाडौंमा आयोजित नेपाल बिजनेस समिटलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपाली