शिक्षक नियुक्तिमा साढे चार लाख घुस मागेको आरोपमा प्रधानाध्यापक र बिचौलिया अख्तियारको नियन्त्रणमा
काठमाडौं । श्री जयकिसान माध्यमिक विद्यालय धरहरी, रौतहटमा शिक्षक नियुक्तिका लागि घुस मागिएको आरोपमा विद्यालयका प्रधानाध्यापक संजय प्रसाद र बिचौलिया अरविन्द प्रकाश साहकानु अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीद्वारा नियन्त्रणमा परेका छन् । अख्तियारका अनुसार विद्यालयले शिक्षक आवश्यकता भनी खुलाएको विज्ञापनमा