नेप्से परिसूचक र कारोबार रकम दुवैमा सुधार
काठमाडौं । सेयर साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक सकारात्मक देखिएको छ। साताको पहिलो कारोबार दिन सोमबारदेखि ओरालो लागेको नेप्से परिसूचक शुक्रबार आएर सकारात्मक देखिएको हो। नेप्से परिसूचक १२.९६ अंकले बढेर २६८५.५४ विन्दुमा अडिएको छ। अघिल्लो दिन बिहीबार नेप्से