नेपाल विद्युत् प्राधिकरण तीन भागमा विभाजन गरिने, निजी क्षेत्रलाई विद्युत व्यापार खुला
काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणलाई उत्पादन, प्रसारण तथा वितरण–व्यापार गरी तीन छुट्टाछुट्टै कम्पनीमा विभाजन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै विद्युत् क्षेत्रको संरचनात्मक सुधारअन्तर्गत यस्तो व्यवस्था गरिने जानकारी