सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
काठमाडौँ । आज सुनचाँदीको मूल्य आज सामान्य बढेको छ । आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर तोलाको दुई लाख ५३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको मूल्य तोलाको दुई