आज काठमाडौंका ७ ठाउँबाट एलपी ग्यास बिक्री गरिँदै
काठमाडौं । नेपाल आयल निगमको समन्वयमा आज काठमाडौं उपत्यकाका विभिन्न ७ स्थानबाट खाना पकाउने एलपी ग्यास बिक्री गरिने भएको छ। निगमका अनुसार अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई लक्षित गरी ग्यास बिक्रीको व्यवस्था मिलाइएको हो। ग्यास किन्नका लागि उपभोक्ताले नागरिकता वा राष्ट्रिय