युएसएआइडीबाट नेपालमा सञ्चालित थप सात कार्यक्रम स्थगित
काठमाडौं । अमेरिकी सहयोग नियोग (युएसएआइडी)बाट नेपालमा सञ्चालित थप सात वटा कार्यक्रम स्थगित भएको छ। अर्थ मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरेर ती कार्यक्रमहरू स्थगित भएको बताएको छ। अर्थ मन्त्रालयका अनुसार शिक्षा, स्वास्थ्य, कृषि, तथ्यांकलगायतका कार्यक्रमहरू स्थगित भएको हो। ‘अमेरिकी राष्ट्रपतिबाट