नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.७६ अंकले घटेको छ । नेप्से ०.६४ प्रतिशतले घटेर २७४४ विन्दुमा आएको छ । नेप्से घटेसँगै कारोबार भने साढे ४ अर्ब समेत पुगेको छैन । मंगलबार दिनभरमा ४ अर्ब ४३ करोड ८२ लाख ५१