देशकै ठूलो सरकारी बगैँचाको आँप ५३ लाखमा ठेक्का
सर्लाही । सर्लाहीको लालबन्दीमा रहेको उष्ण प्रदेशिय बागवानी केन्द्रले यस वर्ष ५३ लाख भन्दा धेरै मूल्यमा आँप बिक्री ठेक्का लगाएको छ। केन्द्रले लालबन्दी नगरपालिका–२, बागवानीमा उत्पादन भएको आँप बिक्रीको लागि ५३ लाख ७१ हजार रुपैयाँमा ठेक्का लगाएको हो। यो बागबानी