पाकिस्तानमा भारतको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो
काठमाडौँ । पाकिस्तानमा भारतको हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ । मृत्यु हुने मध्ये एक जना ७ वर्षीय बालकसमेत रहेका छन् । पाकिस्तानी प्रधानमन्त्री सेहबाज सरिफले देशको नाममा सम्बोधन गर्दै भारतले गल्ती गरेको र यसको मूल्य चुकाउनु पर्ने