रुस र युक्रेन एक हजार युद्ध बन्दी रिहा गर्न सहमत
काठमाडौँ । लगातार तीन वर्ष भन्दा बढी समय युद्ध लडेका रुस र युक्रेनको वार्ता सकारात्मक भएको छ। साढे दुई घण्टा चलेको वार्तापछि दुवै देशले एक हजार युद्ध बन्दी रिहा गर्ने सहमति गरेका हुन्। सन् २०२२ को मार्चपछि शुक्रबार रुस र