जम्मु सहरमा पाकिस्तानी सेनाद्वारा ड्रोन आक्रमण
काठमाडौँ । भारत प्रशासित जम्मु सहरमा बिहीबार राति विस्फोटको आवाज सुनिएको छ। भारतीय सैन्य स्रोतहरूले समाचार संस्था रोयटर्ससँगको कुराकानीमा यस क्षेत्रमा पाकिस्तानले ड्रोन आक्रमण गरेको शंका गरेका छन्। रोयटर्सका एक पत्रकारका अनुसार विस्फोटका बेला साइरनहरू बज्न थालेका थिए। सहरमाथिको आकाशमा