इरानद्वारा इजरायलमा मिसाइल आक्रमण
काठमाडौं । इजरायली रक्षा बल (आईडीएफ)ले इरानबाट इजरायलतर्फ नयाँ चरणको मिसाइल आक्रमण सुरु भएको जनाएको छ। आईडीएफका अनुसार केही बेरअघि इरानबाट इजरायलतर्फ प्रक्षेपण गरिएको क्षेप्यास्त्रहरूको पहिचान भएपछि इजरायलका विभिन्न क्षेत्रमा साइरन बजाइएको छ। इजरायली सञ्चार माध्यमका अनुसार सैन्य अधिकारीहरूले सुरक्षा