ग्रीसमा डुंगा पल्टिँदा ८३ जनाको मृत्यु, धेरै हताहत भएको आशंका
काठमाडौँ । ग्रीसको तटीय क्षेत्रमा सयौं आप्रवासी बोकेको डुंगा पल्टिँदा कम्तीमा ८३ जनाको मृत्यु भएको छ । सोही समयमा दुर्घटना पछि ग्रीस कोस्ट गार्डले उद्धार अभियान चलाएका कारण १०४ जना आप्रवासीलाई सुरक्षित रूपमा बचाउन सफल भएको छ । मिडिया रिपोर्टका