भारतले १७ दिनदेखि सुरूङमा फसेका मजदुर निकाल्न सकेन अझैं
उत्तर काशी । बिगत १७ दिन देखी सुरूङमा फसेका ४१ कामदारलाइ भारतले अझै बाहिर निकाल्न सकेको छैन् । उत्तराखण्डको सिल्कयारा सुरुङमा ४१ जना मजदुर फसेको आज १७औँ दिन हो । पटक पटक उद्दारका प्रयास भए पनि अझै पनि भारतले दिपावली