कोप–२८ : जलवायु ‘हानि र नोक्सानी’ कोषको औपचारिक शुभारम्भ
दुबई । संयुक्त राष्ट्रसङ्घका जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–२८ ले बिहीबार औपचारिक रूपमा विश्वव्यापी तापक्रम वृद्धिसँग सम्बन्धित प्राकृतिक विपत्तिबाट तहसनहस भएका कमजोर राष्ट्रहरूले माग गर्दै आएको ‘हानि र नोक्सानी’ कोषको औपचारिक शुभारम्भ गरेको छ । “हामीले आज इतिहास रचेका छौं”, कोप–२८