मुम्बईको एक कारखानामा आगलागी, ६ जनाको मृत्यु
मुम्बई । महाराष्ट्रको छत्रपति संभाजी नगरमा रहेको एक कारखानामा भीषण आगलागी भएको छ । जुन आगलागीमा परी ६ जनाको मृत्यु भएको छ । छत्रपति संभाजीनगरमा रहेको पञ्जा बनाउने कारखानामा आइतबार बिहान भीषण आगलागी भएको अधिकारीहरुले बताएका छन् । यस दुर्घटनामा