इजरायलद्वारा गाजाबाट ६ सय बढी घाइतेको उद्धार
काठमाडौँ । इजरायल डिफेन्स फोर्सले गाजामा “आइरन स्वर्ड्स युद्ध” शुरु भएदेखि करिब ६०० घाइते सैनिकहरूको उद्धार गरेको छ । दुई महिनाभन्दा बढीको अवधिमा करिब ३०० उद्धार उडानबाट ती सैनिकहरूको उद्धार गरिएको सेनाले जनाएको छ । आइतबारदेखि घाइते सैनिकहरूको विवरण आफ्नो